Not seeing a Scroll to Top Button? Go to our FAQ page for more info.


कर्णाली प्रदेश सरकार
सामाजिक विकास मन्त्रालय
शिक्षा विकास निर्देशनालय
सामाजिक विकास कार्यालय
रुकुम पश्चिम
गृहपृष्ठ हाम्रो बारेमा कर्मचारी विवरण नागरिक बडापत्र शैक्षिक गतिबिधि निर्देशिका तथा कार्यविधि सूचनाहरू डाउनलोड फोटो ग्यालरी
पत्रकार अन्‍तर्क्रिया कार्यक्रम २०८० असोज १९ गते
अनुगमनमा आउनुभएका माननीय सामाजिक विकास मन्त्री खड्ग बहादुर पोखरेल, श्रीमान सविव भोजराज शर्मा, उपसचिव जवाहरलाल हमाल
शुभप्रभात आवि त्रीवेणी ८ को नवनिर्मित ४ कोठे भवनको उद्घाटन
शिक्षा विकास तथा समन्वय इकाई प्रमुख तथा स्थानीय तहका शिक्षा अधिकृतहरुकालागि अभिमुखिकरण गोष्ठी २०८०/०६/२७ र२८ गते सम्पन्‍न

ध्रुव कुमार बाँठामगर

नि.कार्यालय प्रमुख

Phone: 9866864640
Email: dhurbabantha2013@gmail.com

सीता खड्का

स्वयंमसेवक

Phone: 9866873684
Email:


परिचय

नेपालको संविधान २०७२ अनुसार राज्य शक्तिको प्रयोग तीन तहको सरकारले गर्ने व्यवस्था भए बमोजिम कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय सुर्खेतको मातहतमा रहेने गरी प्रदेश सरकारको (माननीय मन्त्रीस्तरीय) मिति २०७५/०६/०५ को निर्णय अनुसार यस प्रदेशका १० वटै जिल्लामा सामाजिक विकास कार्यालयको स्थापना भएको हो । कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयको स्वीकृत वार्षिक कार्यक्रम र बजेट मध्ये शिक्षा, महिला तथा वालवालिका, समाज कल्याण, युवा तथा खेलकूद, मुख्यमन्त्री रोजगार लगायतका कार्यक्रम सम्बन्धी बजेट यस कार्यालयबाट कार्यान्वयन गर्ने व्यवस्था मिलाइएको छ । प्रदेश सरकार सामाजिक विकास मन्त्रालयबाट प्रवाहित सेवालाई जिल्लास्तरमा कार्यान्वयन गर्न सहजता प्रदान गर्नुका साथै सम्बन्धित सबै निकायबाट एकरुपताका साथ जनताले सरल रुपमा सेवा पाउने अपेक्षाका साथ यस कार्यालयको स्थापना गरिएको हो ।

सबै हेर्नुहोस्
ग्यालरी सबै हेर्नुहोस्
सा.वि.का. रुकुम पश्‍चिम